आजको सुनको मूल्य कति छ हेर्नुहोस्

14.1K
shares
Nabil bank

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ १ लाख ४१ हजार ६०० रुपैयाँ कायम छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार ९०० रुपैयाँ कायम रहेको छ ।

 

बिहीबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १८ सय १० रुपैयाँ कायम भएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x