सुनको मूल्य हालसम्मकै उच्च

15.8K
shares
Nabil bank

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार चार सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि जेठ २५ गते शुक्रबार सुनको मूल्य एक लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४५ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८९० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x