मन्त्रिपरिषद् बैठकका १६ निर्णयहरू यस्ता छन् हेर्नुहोस् (सुचीसहित)

1.8K
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलो तीन मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णयहरू सार्वजनिक गरिएको छ । ती बैठकहरूबाट गरिएका १६ वटा निर्णयहरू सार्वजनिक गरिएको हो ।

 

नयाँ सरकारको असार ३१ गते, साउन ३ गते र साउन ७ गते मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकका निर्णयहरूमा कायममुकायम मुख्यसचिव तोक्नेदेखि विदेश भ्रमण स्वीकृत गर्नेसम्म छन् ।

civil hospital
Hams Hospitals