सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो

1.8K
shares

काठमाडौँ । शुक्रवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

 

बिहीबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रवार रु. ३०० घटेर १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

 

यसैगरी तेजाबी सुन तोलामा १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच महासंघले चाँदीका मूल्य शुक्रवार तोलामा १ हजार ७३० रुपैयाँ कायम भएको जनाएको छ ।

civil hospital
Hams Hospitals