सुनको मूल्य ह्वात्तै घट्यो हेर्नुहोस् कति पुग्यो आज
सिंहदरबार न्यूज
वि.सं.२०८१ साउन ३२ शुक्रवार
1.7K shares
काठमाडौँ । शुक्रबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेर १७ सय ६० रुपैयाँ कायम भएको छ ।