आजको विनिमयदर कति छ हेर्नुहोस्
वि.सं.२०८१ भदौ १० सोमवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको विनिमयदर प्रकाशन गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५३ पैसा पुगेको छ ।
युरोपियन युरो एकको खरिदमा १४९ रूपैयाँ ८९ पैसा र बिक्रीमा १४९ रूपैयाँ ५६ पैसा छ । आइतबार युरोपियन युरो एकको खरिदमा १५० रूपैयाँ ८३ पैसा र बिक्रीमा १४९ रूपैयाँ ५० पैसा थियो । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा रहेको छ भने विक्रीदर १७७ रुपैयाँ ७५ पैसा रहेको छ । आइतबार पाउण्ड स्टर्लिंग एकको खरिददर १७५ रुपैयाँ ७६ पैसा रहेको छ भने विक्रीदर १७६ रुपैयाँ ५५ पैसा रहेको छ ।
त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८९ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीमा ९ रूपैयाँ ३२ पैसा रहेको छ ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा ३० रूपैयाँ ६१ पैसा र बिक्रीदर ३० रूपैयाँ ७५ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४३९ रूपैयाँ ५५ पैसा र बिक्रीदर ४४१ रूपैयाँ ५२ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ०१ पैसा तोकिएको छ ।




























