सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८१ भदौ १७ सोमवार
1.1K
shares
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो प्रतितोला एक लाख ५२ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य आज तीन सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५२ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७७५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।


























