आजको सुनको मूल्य कति छ हेर्नुहोस्

19.8K
shares
Nabil bank

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज पनि सोमबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम छ । यस्तै, चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x