राष्ट्रिय जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक

16.4K
shares
Nabil bank

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक भएको छ । गत भदौ १७ गते बीमा प्राधिकरणले कम्पनीको बोनसदर स्विकृत गरेपछि कम्पनीको बीमादर सार्वजनिक गरेको हो ।

 

कम्पनीको आर्थिक वर्ष२०७०/७१देखि२०७२/७३ सम्म कायम रहेका एक लाख ५२ हजार ८९० वटा बीमालेखको लेखाजोखा मूल्यांकन सम्बन्धी प्रतिवेदनबाट प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ को लागि ६० रुपैयाँ बोनस प्रति हजार कायम गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x