सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८१ भदौ २५ मंगलवार
1.1K
shares
shares
काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ ।आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १७ सय ६५ रुपैयाँ कायम भएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ५०१.७८ डलरमा र चाँदी प्रतिऔंस २८.२६ डलरमा कारोबार भइरहेको छ ।




























