सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज

1.3K
shares

काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

 

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर १७ सय ९५ रुपैयाँ कायम भएको छ ।

 

बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो ।

civil hospital
Hams Hospitals