प्रमुख प्रशासकीय अधिकृतसहित शाखा अधिकृतको पदस्थापन (सुचीसहित हेर्नुहोस्)
वि.सं.२०८१ भदौ २७ बिहीवार
1.5K
shares
shares
काठमाडौँ । सरकारले १०० वटा गाउँपालिकाहरूमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारीको पदस्थापन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एकै पटक प्रमुख प्रशासकीय अधिकृतसहित १०० जना शाखा अधिकृतहरूको जिम्मेवारी तोकेको हो ।
मन्त्रालय स्रोतका अनुसार पदस्थापन भएकाहरू सबै लोक सेवा आयोगबाट अधिकृतको परीक्षा पास गरेर हालै प्रशासनिक प्रशिक्षण पूरा गरेकाहरू हुन् ।
सुची हेर्नुहोस्:




























