सुनको मूल्य हालसम्मकै उच्च, कति छ हेर्नुहोस् आजको मुल्य

1.3K
shares

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको तोलामै एक लाख ५६ हजार नाघेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ५३ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५६ हजार ३ सय रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

 

civil hospital
Hams Hospitals