सुनको मूल्य हालसम्मकै उच्च

1.8K
shares

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुन मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य तोलामा एक लाख ६४ हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६५ हजार रुपैयाँ रहेको छ ।

 

 

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला दुई हजार ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals