आजको मौसम कस्तो छ थाहा पाउनुहोस्

12.3K
shares
Nabil bank

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सफा रहने छ ।

आज दिउँसो भने कोशी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

यस्तै, आज राती कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x