दुई डीआईजीको एआईजीमा बढुवा सिफारिस

15.3K
shares
Nabil bank

 

काठमाडौं । नेपाल प्रहरीमा दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले कुबेर कडायत र रबिन्द्र केसीलाई एआईजी बढुवा गर्न सिफारिस गरेको हो । कडायत नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् भने केसी नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय नक्सालमा कार्यरत रहेका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x