एसएसपी सरूवा : लागुऔषधमा कोइराला, नेपालगन्ज तालिम केन्द्रमा गुरूङ
वि.सं.२०८१ माघ २ बुधवार
13.8K
shares
shares
काठमाडौं । नेपाल प्रहरीका केही एसएसपीको सरूवा भएको छ।गृह मन्त्रालयले लागुऔषधमा नियन्त्रण ब्यूरो र नेपालगञ्ज तालिम केन्द्रमा नयाँ एसएसपी खटाएको हो।
ब्यूरोमा सुदर्शन कोइराला र नेपालगन्ज तालिम केन्द्रमा नान्नतीराज गुरूङलाई खटाइएको छ।ब्यूरोमा कार्यरत दिनेश आचार्य र नेपालगन्जमा कार्यरत राजेन्द्रप्रसाद भट्ट डीआईजीमा बढुवा भएपछि रिक्त पदमा काज सरूवा भएको हो।एसएसपीको पदस्थापनसंगै आगामी साता काठमाडौं परिसर र अपराध अनुसन्धान कार्यालयका एसएसपीको पनि सरूवा तयारि भइरहेकोछ।
Subscribe
0 Comments
Oldest






























