चार क्विन्टलभन्दा बढी रक्तचन्दनसहित दुई जना पक्राउ

10.7K
shares
Nabil bank

 

काठमाडौं । काठमाडौं पेप्सीकोलाबाट प्रहरीले रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको हो।

उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो।बरामद गरिएको रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको प्रहरी स्रोतले बतायो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x