नेपाल पूर्व सशस्त्र प्रहरी संघको अध्यक्षमा नारायणबाबु थापा
वि.सं.२०८१ माघ ३ बिहीवार
12.6K
shares
shares
काठमाडौं।नेपाल पूर्व सशस्त्र प्रहरी संघको १७औँ साधारणसभा तथा छैठौँ केन्द्रिय अधिवेशनबाट अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा सर्वसम्मत रुपमा कार्यसमितिको अध्यक्षमा चयन हुनुभएको छ ।
उहाँसहित चयन हुुनुभएका ३९ कार्यसमितिलाई प्रधान कार्यालयमा माघ २ गते प्रमाणपत्र वितरण, शपथ ग्रहण गराउनुकोसाथै जिम्मेवारी समेत हस्तान्तरण गरिएको हो ।
Subscribe
0 Comments
Oldest






























