सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज

1.7K
shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार ३ सय रुपैयाँले बढेर एक लाख ६९ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

बुधबार सुनको मूल्य एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर एक हजार ९६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

civil hospital
Hams Hospitals