तीनकुनेको एउटा घरमा राजावादी प्रदर्शनकारीले गरे आगजनी

29.6K
shares
Nabil bank

काठमाडौं । तीनकुनेको एउटा घरमा राजावादी प्रदर्शनकारीले आगजनी गरेका छन् । उनीहरुले सुरुमा ढुंगामुढा गरेका थिए भने पछि आगो लगाएका हुन् ।

 

तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरको झ्यालका सिसा फुटेर छिया छिया भएका छन् ।

 

प्रहरीलाई संरक्षण गरेर आफूहरुमाथि दमन गर्न सघाएको भन्दै प्रदर्शनकारीले तोडफोड र आगजनी भएको  छ ।

 

 

घरको छतबाट प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै उनीहरुले घरभित्रबाट सामान बाहिर ल्याएर जलाएका थिए ।

 

उनीहरुले सुरुमा घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x