सुनको मूल्य हालसम्मकै उच्च हेर्नुहोस् कति पुग्यो आज

14.7K
shares
Nabil bank

काठमाडौं । आज सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ११ सय रूपैयाँले बढेर प्रति तोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

 

 

आज चाँदीको भाउ पनि तोलामा १० रूपैयाँले बढेर प्रतितोला २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x