सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज

1.2K
shares

काठमाडौं । आज आइतबार सुनको भाउ तोलामा ६ सय रूपैयाँले घटेको छ । यस अघि शुक्रबार प्रतितोला एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ८४ हजार २ सय रुपैयाँमा झरेको छ ।

 

 

चाँदीको भाउ भने आज प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा स्थिर छ ।

civil hospital
Hams Hospitals