काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको न्यायाधीशमा सिफारिस

21.6K
shares
Nabil bank

काठमाडौं ।न्यायपरिषद वैठकले सर्वोच्च अदालतमा काँग्रेस नेता तथा सर्वोच्च बारका अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, जनकपुरका मूख्य न्यायाधीस श्रीकान्त पौडेल र दिपालयका मुख्य न्यायाधीस शान्तीसिंह थापालाई न्यायाधीश सिफारिस गरेको छ ।

 

सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त रहेकोमा तीनजनाका लागि आज सिफारिस भएको हो । न्यायपरिषदका सदस्यहरु तीन दिनदेखि सहमति जुटाउन औपचारिक र अनौपचारिक छलफलमा जुटिरहेका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x