सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज

1.7K
shares

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो। यससँगै बिहीबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापनवाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । मूल्य बढेसँगै बुधबार तोलाको २३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार २३ सय ४० रुपैयाँ कायम भएको छ।

civil hospital
Hams Hospitals