आजको तरकारी र फलफूलको मूल्य

840
shares

 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको न्यूनतम थोक मूल्य निर्धारण गरेको छ ।

जसअनुसार, आज गोलभेडा ठूलो(नेपाली) प्रतिकेजी ६० रुपैयाँ,गोलभेडा ठूलो(भारतीय) प्रतिकेजी  ७० रुपैयाँ, गोलभेडा सानो(लोकल) ४० रुपैयाँ,गोलभेडा सानो(टनेल) प्रतिकेजी ४८ रुपैयाँ, आलु रातो ५० रुपैयाँ, आलु रातो (भारतीय) २८ रुपैयाँ, आलु रातो (मुडे) ४२ रुपैयाँ, आलु सेतो ३७ रुपैयाँ, प्याज सुकेको (भारतीय) ३६ रुपैयाँ, गाजर (लोकल) १०० रुपैयाँ,. गाजर (तराई) ९० रुपैयाँ, बन्दा (लोकल) ४५ रुपैयाँ, बन्दा (तराई) ५० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ, मूला रातो ४५ रुपैयाँ, सेतो मूला(हाइब्रीड) ४० रुपैयाँ, भन्टा लाम्चो १० रुपैयाँ,भन्टा डल्लो  ३० रुपैयाँ रहेको छ ।

यस्तै, बोडी (तने) ८० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ, घिउ सिमी(लोकल) ९० रुपैयाँ,घिउ सिमी (हाइब्रीड) ८०रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ, भटमासकोशा ८५ रुपैयाँ, तितो करेला ५० रुपैयाँ, लौका ५० रुपैयाँ, परवर(लोकल)४५ रुपैयाँ, परवर (तराई ४५ रुपैयाँ,चिचिण्डो २० रुपैयाँ,  घिरौला ६० रुपैयाँ, झिगूनी ५५ रुपैयाँ,फर्सी पाकेको ४५ रुपैयाँ,फर्सी हरियो(लाम्चो) ३० रुपैयाँ, हरियो फर्सी(डल्लो)४० रुपैयाँ, सलगम ९० रुपैयाँ, भिण्डी ४५ रुपैयाँ,  पिंडालू ७० रुपैयाँ, स्कूस २० रुपैयाँ, रायो साग १३० रुपैयाँ, पालूगो साग १४० रुपैयाँ, तोरीको साग   १०० रुपैयाँ, प्याज हरियो १०० रुपैयाँ, च्याउ(कन्य) १६० रुपैयाँ, च्याउ(डल्ले) ३३० रुपैयाँ, कुरीलो ४०० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, ब्रोकाउली १८० रुपैयाँ, चुकुन्दर ६० रुपैयाँ, सजिवन २१० रुपैयाँ, रातो बन्दा १८० रुपैयाँ, सेलरी ३०० रुपैयाँ, पार्सले  ९५० रुपैयाँ, सौफको साग २२० रुपैयाँ, पुदीना ८०० रुपैयाँ कायक भएको छ ।

त्यस्तै समितिले स्याउ(झोले)प्रतिकेजी २०० रुपैयाँ, स्याउ(फूजी) २५० रुपैयाँ,

केरा दर्जन   ११५ रुपैयाँ,  कागती प्रतिकेजी १२० रुपैयाँ,     अनार   प्रतिकेजी ३२०रुपैयाँ,    तरबुजा(हरियो)  ५० रुपैयाँ, मौसम १४० रुपैयाँ, जुनार २२० रुपैयाँ, भुई कटहर प्रति गोटा  १४५ रुपैयाँ,  काक्रो(लोकल) प्रतिकेजी  ५० रुपैयाँ, काक्रो(हाइब्रीड) २० रुपैयाँ, नासपाती(लोकल) ८० रुपैयाँ, नासपाती(चाइनिज)  २०० रुपैयाँ,मेवा(नेपाली) ५० रुपैयाँ,     मेवा(भारतीय) ९० रुपैयाँ,अम्बा १२० रुपैयाँ, लप्सी ५० रुपैयाँ, किवि  केजी   ३५० रुपैयाँ मूल्य तोकेको छ ।

civil hospital
Hams Hospitals