तीन दिन लगातार बर्षाकाे सम्भावना

14.2K
shares
Nabil bank

काठमाडौँ । तीन दिन लगातार देशका अधिकांश ठाउँमा पानी पर्ने सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले बताएकाे छ।

प्रदेश १, प्रदेश २ र काठमाण्डौ उपत्यका सहित वाग्मती प्रदेशमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना छ ।

आज दिउँसो र राति प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

पहाडी भू–भागमा पहिरो तथा नदीमा पानीको बहाव बढ्ने भएकाले बाढीको जोखिम हुने भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x