आज हिमपातको सम्भावना

10.7K
shares
Nabil bank

काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

 

 

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-गमा भने मौसम मुख्यतया सफा रहने छ पूर्वानुमान गरिएको छ ।

 

 

 

आज राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x