सुनको मूल्य ह्वात्तै घट्यो

303
shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला १८ सय र चाँदी १०५ ले घटेको हो ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको चाँदी मूल्य चार हजार ८१० कायम भएको छ ।

 

हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी चार हजार ९१५ मा कारोबार भएको थियो ।

civil hospital
Hams Hospitals