सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ? 

5.3K
shares
Nabil bank

 

 

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सयले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० सय रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको छ । आइतबार ४ हजार ४१० सयमा कारोबार भएको भएको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x