सुनको मूल्य घट्यो

6.1K
shares
Nabil bank

 

 

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ ।

 

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x