एमाले – रावललाई पराजित गर्दै ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित
वि.सं.२०७८ मंसिर १४ मंगलवार
19.9K
shares
shares
काठमाडौं । भीम रावललाई पराजित गर्दै नेकपा एमालेमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका छन्।
एमालेमा सर्वसम्मत नेतृत्वको लागि प्रयास भए पनि रावलले अध्यक्षमा उम्मेदवारीबाट पछि हट्न चाहेनन् । उनले थोरै भोट ल्याएका छन् ।
यद्यपि, ओलीको एकाधिकारलाई चुनौती दिने प्रयास गरेको भनेर एमालेवृत्त बाहिरबाट उनको प्रशंसा भइरहेको छ ।
Subscribe
0 Comments
Oldest
































