राप्रपा महाधिवेशनमा मतदान जारी , १२ बजे मत परिणाम सार्वजनिक गरिने

13.7K
shares
Nabil bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचन प्रक्रिया हाल भृकुटी मण्डपमा जारी रहेकाे छ । मतदान अन्तरगत जारी मतदानमा हालसम्म १७०० भन्दा बढी मत खसेको बताइएको छ ।

बिहान ८ बजेबाट सुरु हुने भनिएता पनि राप्रपाको निर्वाचन १२ बजेबाट सुरु भएको थियो । राप्रपाले बेलुका १० बजेसम्ममा मतदान सक्ने बताएकाे छ भने मतदान सकिएको २ घण्टामा मत परीणमा सार्वजनिक गर्ने तयारी समेत गरेकाे छ ।

१० बजेसम्म मतदान सकिने तथा ११ बजेबाट मत गणना थालेर २ घण्टाभित्र नतिजा सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिका सदस्य राजु बस्नेतले बताए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x