प्रधानमन्त्री देउवाले दिए सभापति पदमा उम्मेदवारी दर्ता
वि.सं.२०७८ मंसिर २५ शनिवार
28K
shares
shares
काठमाडौं । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
देउवाले महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई उम्मेदवार बनाउँदा महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई उम्मेदवारी बनाएका हुन् ।
सहमहामन्त्रीहरू:-
-महिला कोटा तर्फ सहमहामन्त्री- महालक्ष्मी उपाध्याय डिना (मकवानपुर)
-आदिवासी जनजातीमा सहमहामन्त्री- भिष्मराज आङ्दाम्बे (पाँचथर)
-दलितर्फको सहमहामन्त्री- मानबहादुर विश्वकर्मा (अर्घाखाँची)
-मधेशीतर्फको सहमहामन्त्री- महेन्द्र यादव (धनुषा)
-खस आर्यतर्फको सहमहामन्त्री- किशोरसिंह राठोर (बर्दिया)
-थारू तर्फको सहमहामन्त्री- उमाकान्त चौधरी (बारा)
-मुस्लिमतर्फको सहमहामन्त्री- फर्मुल्लाह मन्सुर (बारा)
-पिछडिएको क्षेत्रको सहमहामन्त्री- जीवनबहादुर शाही (हुम्ला)
Subscribe
0 Comments
Oldest
































