लाेसपाकाे केन्द्रीय कार्यालय बबरमहलमा तालाबन्दीको तयारी
वि.सं.२०७८ पुस १२ सोमवार
11.8K
shares
shares
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टी भित्र एकलौटी गरेको भन्दै महोत्तरी र धनुषाका नेता तथा कार्यकर्ताहरु पार्टीको केन्द्रिय कार्यालय बबरमहलमा तालाबन्दीको तयारी गरेको छ ।
पार्टीको निर्णय र प्रक्रिया एकात्मक भएको भन्दै असन्तुष्ट नेता तथा कार्यकर्ताहरु आइतबार धर्नामा बसेको पार्टीका नेता संजय कुमार चौधरीले जानकारी दिए ।
यसलाई तत्काल नसच्याए हामि कार्यालयमा तालाबन्दी गर्नुका साथै थप आन्दोलनका कार्यक्रमहरु गर्ने नेता चौधरीले जनाए ।
Subscribe
0 Comments
Oldest
































