नेपाल एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ : प्रम ओली

1.7K
shares

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पृथ्वी नारायण शाहको योगदानको चर्चा गरेका हुन्।

 

‘नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ। आज उहाँको २९९ औं जन्मजयन्तिको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दछु,’ ट्वीटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्।

civil hospital
Hams Hospitals