अभिनेत्री प्रियंका कार्की सीआईबीको फन्दामा

Ghorahi cement

काठमाडौं अभिनेत्री प्रियंका कार्की केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को फन्दामा परेकी छन् । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेपछि कार्की सीआईबी फन्दामा परेकी हुन्।

सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै अभिनेत्री कार्कीले भनेकी छिन्–‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।’

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको यसकाे कारोबार गर्नेलाई कडा कारबाही गरिँदै आएको छ ।

Nepali patro