१७ वर्षीया भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्नता हुन सक्ने प्रहरीले आशंका
बैतडी, बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको
पुरा पढ्नुहाेस्विदेश जाने नेपाल घटेपनि रेमिट्यान्स पनि ५ खर्ब रेमिट्यान्स नेपाल भित्रियो
काठमाडौं । चालु आर्थिक वर्ष २०७७र७८ को ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ
पुरा पढ्नुहाेस्बंगालादेशबाट पैचो ल्याउन भनेको यूरिया मल आइपुग्न अर्झ दुई हप्ता लाग्ने
काठमाडौं । बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने भएको छ ।
पुरा पढ्नुहाेस्गोरखामा विद्यालयमै ४ वर्षीया बालिका बलात्कृत
गोरखा, गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छन् । विद्यालयको
पुरा पढ्नुहाेस्संसद विघटन मुद्दामा आफ्नो बहस ३० माघभित्रमा सक्न सरकारी पक्षलाई आग्रह
काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद विघटन मुद्दामा आफ्नो बहस ३० माघभित्रमा सक्न सरकारी पक्षलाई आग्रह गरेका
पुरा पढ्नुहाेस्शहीदको बलिदान, हाम्रो शान, जनताको शक्ति छ महान
काठमाडौं, प्रतिगमनका विरुद्ध शहीद तथा बेपत्ता परिवारले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरदेखि नयाँ
पुरा पढ्नुहाेस्ओलीले सधैं पार्टीमा शिक्षकलाई अघि बढाउने काममा बाधकको भूमिका खेलेको आरोप: प्रचण्ड
काठमाडौं,नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षा क्षेत्रको बाधकका रुपमा केपी शर्मा ओली भएको बताएका छन् ।
पुरा पढ्नुहाेस्नेकपा दाहाल-नेपाल निकट युवा विद्यार्थीहरुले प्रतिनिधि सभा विघटनविरुद्ध सिंहदरबार घेराउ
काठमाडौं, नेकपा दाहाल-नेपाल निकट युवा विद्यार्थीहरुले प्रतिनिधि सभा विघटनविरुद्ध सिंहदरबार घेराउ गरेका छन् । अनेरास्ववियूका सहसंयोजक
पुरा पढ्नुहाेस्हाम्रो फेमिली राम्रो फेमिलीद्धारा इटहरीमा सोलार हस्तान्तरण
काठमाडौं– हाम्रो फेमिली राम्रो फेमिलीद्धारा इटहरी उपमाहानगरपालिका वडा न १६मा रहेको राम जानकी बुध्दाश्रमलाइ रु ६०
पुरा पढ्नुहाेस्आइपीएलमा नेपालका आठ खेलाडी
काठमाडाैं । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको
पुरा पढ्नुहाेस्
ramkarki
























