काेभिड अपडेट : थप १ जनाको मृत्यु, कत्ति छन् सक्रिय संक्रमित?

Ghorahi cement

छिल्लो २४ घण्टामा नेपालमा थप १९४ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । भने थप ३४८ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५९ हजार ८ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टाको हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ७५ झरेकाे छ ।

Nepali patro