सिंहदरबार न्यूज
वि.सं.२०७८ चैत २६ शनिवार
सरकारले रामनवमीको दिन भोलि आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।
मन्त्रिपरिषद्को २४ गते बसेकाे बैठकले रामनवमीकाे दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।
Singhadurbar News