स्थानीय निर्वाचन : वैशाख ११ र १२ गते उम्मेदवारकाे मनाेनयन दर्ता
वि.सं.२०७८ चैत ४ शुक्रवार
2.3K
shares
shares
काठमाडौँ। निर्वाचन आयोगले आगामी स्थानीय तहकाे निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारकाे मनाेनयन गर्ने समय ताेकेकाे छ ।
निर्वाचन आयोगले एक सूचना जारी ११ र १२ गते उम्मेदवारकाे मनाेनयन गर्ने समय ताेकेकाे हाे ।
त्यस्तै वैशाख १३ गते दर्ता भएको उम्मेदवारको विरुद्धमा उजुरी दिने समय रहेको छ । वैशाख १५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने मिति तोकिएको आयोगले जनाएको छ ।






























