काठमाडौं–तराई द्रुतमार्गको प्रिक्वालिफिकेशनमा ३ चिनियाँ कम्पनी मात्रै छनोट
काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनामा पर्ने सुरूङमार्ग र केही पुलका साथै पहुँचमार्ग बनाउन आह्वान
पुरा पढ्नुहाेस्ऐनका दफा निलम्बन गरेर खोप किनिँदै
काठमाडौं । सरकारले रकम भुक्तानी, बैंक ग्यारेन्टी र धरौटीसम्बन्धी सार्वजनिक खरिद ऐन–२०६३ का व्यवस्था लागू नहुने
पुरा पढ्नुहाेस्निर्माण क्षेत्रका उद्योगको उत्पादन खुम्चियो
विराटनगर । संघीय र प्रदेश सरकारको पूँजीगत खर्च नहुँदा निर्माणको क्षेत्रसँग जोडिएका सिमेन्ट, फलामे डन्डी, इँटा
पुरा पढ्नुहाेस्नेपाल र चीन नाका: सञ्चालनमा आउनुपर्ने ६ वटा, दुईवटा पनि खुल्दै-बन्द हुँदै
खहकाठमाडौं । नेपाल र चीनबीचको सम्झौताअनुसार ६ नाका सञ्चालनमा आउनुपर्ने हो । तर, जसोतसो सञ्चालित
पुरा पढ्नुहाेस्स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को निर्वाचनका लागि बासदेवु नेपालको प्यानल घोषणा
काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को निर्वाचनका लागि बासदेवु नेपालको प्यानल घोषण गरिएको छ
पुरा पढ्नुहाेस्एमबाप्पेले सानदार ह्याट्रिक प्रहार गर्दा फ्रान्सेली च्याम्पियन पिएसजीले बार्सिलोनाको हार
काठमाडौं। फरवार्ड कीलियन एमबाप्पेले सानदार ह्याट्रिक प्रहार गर्दा फ्रान्सेली च्याम्पियन पिएसजीले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा
पुरा पढ्नुहाेस्बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ
काठमाडौँ । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पुरा पढ्नुहाेस्फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएराति १२ बजेदेखि
पुरा पढ्नुहाेस्ओली र प्रचण्ड–नेपाल समूहका विद्यार्थीबीच आरआर क्याम्पसमा झडप
काठमाडौं, काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहका विद्यार्थीबीच झडप भएको
पुरा पढ्नुहाेस्
























