राहुल गान्धी एक्कासि काठमाडौंमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसका नेता राहुल गान्धी काठमाडौं आएका छन्।

उनी भिस्तार एयरलाइन्सको विमानबाट आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन।

नेता गान्धीले ५ दिन नेपालमा बिताउने छन्। उनी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन्।

Shangri-la Development Bank Ltd.
Nepali patro