डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढ्यो

23.3K
shares
Nabil bank

काठमाडौँ । सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।

चुनाव लगत्तै सरकारले एकै पटक उच्च मूल्यवृद्धि गरेको हो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x