भिजिट भिसामा विदेश नजान सरकारको आग्रह

22.3K
shares
Nabil bank

काठमाडौं । सरकारले रोजगारीका लागि भिजिट भिसामा विदेश नजान आग्रह गरेको छ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै भिजिट भिसामा विदेश गएर रोजगारी गर्न पाउने प्रलोभनमा नपर्न सूचित गरेको छ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भिजिट भिसामा पर्यटकका रुपमा मात्र विदेश जान पनि सुझाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x