लक्ष्मी ग्रपुले ५० औं वार्षिकोत्वसका उपलक्षमा ५० बालबालिकालाई सहयोग गर्यो

Ghorahi cement

काठमाडौं । लक्ष्मी ग्रपुको ४९औँ वार्षिकोत्सवमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वि तरण गरेको छ। ग्रपु अन्तर्गतर्गको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेल स्थित सेरेब्रल पल्सी सेन्टरमा सामग्री वितरण गरिएको हो।

साथै सेरेब्रल पल्सी सहायता समहूको आग्रहमा केन्द्रमा आश्रित बालबालिका तथा अन्यलाई दीर्घकर्घकालिन रूपमा सशक्ति करण गर्ने उद्देश्यले लक्ष्मी इन्टरकन्टिनेन्टलले सेरेब्रल पल्सी नेपालसँग आवद्ध व्यक्ति हरूलाई फर्निचर र र अन्य सामग्रीहरू बनाउन सक्ने बहुउद्देश्यीय कार्यशर्यशाला निर्माण गर्ने सम्झौता पनि गरेको छ। उक्त कार्यशर्यशालाका निर्माणले समहूलाई आर्थिक भार घटाउनका साथै आत्मनिर्भरर्भ बनाउने विश्वास लिईएको छ।

सन्१९७३ मा लक्ष्मी मिठाई भण्डारको रुपमा मिठाई उत्पादनबाट व्यवसाय सरु गरेको लक्ष्मी ग्रपु कन्फेक्शनरी, ट्रेडिगं लगायत अन्य गणुस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समहू बनेको छ। यो समहू आफ्नो व्यापारसँगै सस्थागत सामाजिक उत्तरदायित्वको कार्यहर्यरुमा पनि विश्वास र सलंग्नताका लागि चिरपरिचित बनेको छ।

Shangri-la Development Bank Ltd.
Nepali patro