Banner ad for NADA AUTO SHOW -2026

आइसरको ग्राहक भेला सम्पन्न

2.3K
shares

काठमाडौं।आइसर 3015 J HSD  ग्राहक भेटघाट कार्यक्रम नेपालगन्जमा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त भेलामा ५० जनाभन्दा बढी ग्राहकहरूको सहभागिता रहेको थियो जहाँ सहभागीहरूले आइसर घण्ज्ञछ व् ज्क्म् मोडेलका आकर्षक फिचर र सकारात्मक पक्षहरूबारे उत्सुकतापुर्वक जानकारी लिएका थिए ।

 

भेलाका सहभागीहरूले गाडीको शक्तिशाली इन्जिन, माइलेज र उच्चस्तरीय सुरक्षा सुविधाजस्ता प्रभावकारी फिचरहरूका बारेमा जान्न पाएका थिए । यी विवरणहरूले ग्राहकहरूलाई गाडीको क्षमताबारे राम्ररी जानकारी गराएको थियो ।

 

“नेपालगन्जका हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियाबाट हामी साँच्चै खुसी छौं । सहभागीहरूको उत्साहजनक सहभागिताले आइसरका उत्पादनप्रतिको विश्वास झल्काउँछ । प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर घण्ज्ञछ व् ज्क्म् बाट तुलात्मक रूपमा ५–८५ अतिरिक्त माइलेज पाउनुको साथै लामो यात्रामा रेस्टको लागि गाडी भित्र नै सिल्पर क्याबिन रहेको जानकारी दिनु भयो । साथसाथै २७५ उकालोमा सजिलै आइसर घण्ज्ञछ व् ज्क्म् मोडेलको गाडीले १०।३ टन भार बहन गर्न सक्ने बताउदै हाम्रा ग्राहकहरूलाई सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध छौं ।” बतास एम ए डब्लूका प्रडक्ट म्यानेजर श्री ठाकुर कुमार गाहले बताउनुभयो ।

 

civil hospital
Hams Hospitals