आजको विदेशी विनिमयदर कति छ हेर्नुहोस्

783
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

 

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

 

 

 

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२.७५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.२६ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.९१ रुपैयाँ रहेको छ ।

 

यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.५९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.१३ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.५३ रुपैयाँ रहेको छ ।

 

साउदी रियाल एकको खरिद दर ३५.४० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६५ रुपैयाँ रहेको छ ।

civil hospital
Hams Hospitals