Banner ad for NADA AUTO SHOW -2026

गेष्ट हाउसमा युवतीमाथि जबर्जस्ती

1.3K
shares

 

काठमाडौं।काठमाडौंको टोखामा २२ वर्षीया एक युवती बलात्कृत भएकी छन् । टोखा नगरपालिका–३, ग्राण्डी बस्ने नुवाकोटका २५ वर्षीय निरञ्जन बुढाथोकीलाई प्रहरीले नजिकैको गेष्ट हाउसमा लगेर ती युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्रेको छ ।

 

उनले स्थानीय ग्रिनसिटी गेष्ट हाउसमा करणी गरेको बताइएको छ । सोही उजुरीका आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले आज बिहान बुढाथोकीलाई नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।

civil hospital
Hams Hospitals