नेपाल प्रहरीका पाँच एसएसपीलाई डीआईजीमा बढुवा

13.5K
shares
Nabil bank

काठमाडाैं । नेपाल प्रहरीका पाँच एसएसपीलाई डीआईजीमा बढुवाका निम्ति गृहमन्त्रालयले सिफारिस गरेको छ ।

 

सिफारिस हुनेमा ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया छन् । पाँचै जना २०५४ चैत १८ मा नेपाल प्रहरीको इन्स्पेक्टर दर्जाबाट सेवा प्रवेश गरेका हुन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x